सम्पादकीय
भारतले नयाँ जारी गरेको नक्सामा नेपालको लिपुलेक र लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी ग¥यो । त्यसको बिरुद्धमा सरकार र नेपालमा रहेका सबै दलहरुले एकजुट भएर राष्ट्रियताको सवालमा एकमत भए । त्यसको केही दिन पछि...
पुरा पढ्नुहोससुशासनको विषय र बहस अहिले निकै चर्को रूपमा अगाडी बढेको देखिन्छ । पैरवीहरू पनि सोही अनुसार अगाडी बढेको छ । पारदर्शीताको अभियानमा चर्को भाषण गर्ने निर्वाचित जनप्रतिनिधिहरुले सुशासनको व्यवहारिक प्रयोग गर्न सकेका छैनन, जबसम्म...
पुरा पढ्नुहोसभ्रष्टाचार भन्नाले बिग्रेको वा पतीत आचरणलाई जनाउँछ । अर्काे अर्थमा पद वा दायित्वमा रहेको व्यक्तिले अनुचित ढङ्गबाट आर्थिक हिनामिना गर्ने काम भ्रष्टाचार हो । समग्रमा अधिकारको दुरुपयोग गरी आपूm र अरुलाई फाइदा हुने काम...
पुरा पढ्नुहोसदैलेख लाखौं सम्भावना भएको एतिहासिक जिल्ला हो । यो जिल्लाभित्रका लाखौं ऐतिहासिक बस्तुहरु, कोही चोरी भएका छन्, कतिपयको गतिलो संरक्षण छैन, कतिपय हराउँदै र मासिदै इतिहास मेटिदै गएको छ । यो कुराको बहस दैलेखका...
पुरा पढ्नुहोसदैलेखको भू–भागमा सदियौदेखि बिभिन्न परम्परागत उत्पादनहरु हुँदै आएका छन् । बिभिन्न नयाँ नयाँ बालिहरु र फलफूल उत्पादनका लागि पनि दैलेखको भू–भाग निकै महत्वपूर्ण मानिन्छ । सयौं वर्षदेखि पुरानै बालीनाली उत्पादन हुने हाम्रो दैलेखका अधिकाँस...
पुरा पढ्नुहोसराज्यले प्रत्येक नागरिकलाई क्षमता योग्यताका आधारमा रोजगारीको ग्यारेन्टि गर्नुपर्ने भएपनि त्यो गर्न सकिहरेको छैन । देशमा रहेका युवाहरुलाई रोजगारीमा जोडेर देशलाई समृद्धिको यात्रामा लैजानु पर्ने अबस्था भएपनि सरकारले त्यसो गर्न नसकिरहेको बेला जिल्लामा भएपनि...
पुरा पढ्नुहोससुर्खेत हुँदै दैलेख सम्म जोड्ने सडकको सुरुवात २०४८ सालबाट सुरु भएको देखिन्छ । तत्कालीन समयदेखि एक लेनको यो सडकको सडक चौडा गर्ने कार्य अहिलेसम्म बाँकी नै छ । सुर्खेतदेखि सुर्खेतकै रानिमत्ता सम्म पर्ने स्थानमा...
पुरा पढ्नुहोसदैलेखमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता तर्फ अगाडी बढीरहेको छ । पहाडमा पेट्रोलियम पदार्थ पाईन सक्ने कुरालाई धेरैले बिश्वास नगरेका बेलामा दैलेखको भू–भागमा सयौं बर्षदेखि निरन्तर जमिन माथि र खोलामा बगिरहेको पेट्रोलियम पदार्थका...
पुरा पढ्नुहोसआफ्ना गाउँघरको विकास निर्माणमा देखिएका सम्भवाना र चुनौतीहरुको नजिकबाट बिश्लेषण गरेका स्थानीय सरकारहरुले बिगत दुई बर्षदेखि बिभिन्न बिकास गतिविधिहरुलाई कानून निर्माण गरेर अगाडी बढाएका छन् । शिक्षा, स्वास्थ्य पूर्वाधार बिकास, महिला हिंसा, कृषि र पर्यटन...
पुरा पढ्नुहोसधेरै टाढा जानुपर्दैन करिब दश वर्ष अघिको मात्र सम्झना गर्ने हो भने दैलेख देखि सुर्खेत तर्फ जानुपर्दा बसमा यात्रा गर्ने यात्रुहरू भन्दा हिँडेर जाने यात्रुहरूले छिटो पुग्ने गर्दथे यसको कारण कच्ची सडक थियो ।...
पुरा पढ्नुहोस